शिक्षा

    शान्ति नमुना मावि रुपन्देहीबाट एसईई दिएकाहरूमध्ये १४ जनाको ४ जीपीए

    नवलपुर टुडे
    २०८२ असार १४ | बिहान ०६:०३ बजे

      रूपन्देही, असार १४ । रुपन्देहीको तिलोत्तमास्थित शान्ति नमुना माविबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीमध्ये अहिलेसम्म १३ जनाको चार जीपीए आएको छ । सामुदायिक विद्यालय शान्ति नमुनाबाट ६०९ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

      अझै सबै विद्यार्थीको रिजल्ट हेर्न बाँकी रहेकोले चार जीपीए अझै बढ्न सक्ने विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले जानकारी दिए ।

        कमेन्टहरु