अर्थ

    बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

    नवलपुर टुडे
    २०८२ असार १ | मध्यान्ह ०९:०३ बजे

      काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

      सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ ।

      502141823_1266366858199289_8501589227672170183_n-1750000700.jpg
       

        कमेन्टहरु