प्रबास

    सिन्धुपाल्चोक सेवा समाज यूएई को पाँचौ अधिबबेशन सम्पन्न भयो।

    कबिराज राजबंशी
    २०८२ जेष्ठ १९ | बिहान १२:०२ बजे

      प्रबास युएई/ सिन्धुपाल्चोक सेवा समाज यूएई को पाँचौ अधिबबेशन सम्पन्न भयो। जसमा सुबास न्यौपाने अध्यक्षमा र सहसचिवमा सरोज न्यौपाने सर्व सहमतिमा निर्वाचित भएका छन्।received 1052028746292421

      सहसचिवमा सरोज न्यौपाने सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं ११ का स्थाइ घर भएका हाल दुवईमा विगत डेढ दशकभन्दा लामो समयदेखि कार्यरत तथा व्यापार व्यवसाय लगायत सामाजिक कार्यमा संग्लग्न रहेनु भाएको छ । युक्त अधिबेशन १ जुन २०२५ आइतबारको दिन गाउँ बेशी रेस्टरेन्ट वर दुवई आब्रामा सम्पन्न भयो।

        कमेन्टहरु