देश

    बजारमा “एकाेहाेराे माया” गीत सार्वजनिक

    जगत ठाडा मगर
    २०७८ साउन ९ | मध्यान्ह ०८:०४ बजे

      धनी राम काेरी
      काठमाडौ । बजारमा नेपाली लोक तथा दोहोरी गितले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । यहि समयमा एकाेहाेराे माया गीत बजारमा अाएकाे छ ।

      खास गरेर माया प्रेमकाे गीतलाई दर्शक र श्राेताहरुले धेरै मन पराउने गर्दै छन । एकाेहाेराे माया गीत निर्मल के.सी र भावना जि.सीकाे स्वर र सन्तोष भट्टराई काे शब्दमा रचिएको छ ।

      गीतमा प्रिया अधिकारी, सुमन घिमिरेकाे अभिनय , बिवेक चालिसेले छायांकन गर्ने काम गर्नु भयो । गीतलाई प्रेम कुमार थारुले सम्पादन गर्नु भयो अनि रेकर्डिङ स्टुडियो शंकरा डिजिटल मा एकाेहाेराे माया उत्पादन भएको छ ।

      एकाेहाेराे माया गीत प्रिया अधिकारीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

        कमेन्टहरु