राजनीति

    नेकपा एमाले गण्डकी प्रदेश सदस्य केशर छन्त्याल माओवादीमा प्रवेश

    नवलपुर टुडे
    २०८२ जेष्ठ ८ | मध्यान्ह ०३:०२ बजे

      बागलुङ । नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

      बिहीबार बागलुङको ढोरपाटन नगरपालिकामा आयोजित कार्यक्रममा छन्त्यालसहित विभिन्न पार्टी परित्याग गरी १३ जना माओवादी केन्द्रका प्रवेश गरेका हुन् ।

      उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन् ।

        कमेन्टहरु