स्वास्थ्य

    सेन्ट पिटर स्कुलमा किरण आँखा अस्पतलको शिबिर सम्पन्न

    नवलपुर टुडे
    २०८२ जेष्ठ ६ | मध्यान्ह ०७:०२ बजे

      राजेन्द्र सिंह

      पर्सा । बाराको जितपुरमा रहेको सेन्ट पिटर स्कुलमा किरण आँखा अस्पतलको शिबिर सम्पन्न भएको छ । शिबिरमा करिब ३५० जना विद्यार्थीको आँखा निशुल्क परिक्षण भएको अस्पतालका संचालक डा अमर क्यालले जानकारी दिनु भयो ।

      सो मध्ये ४५ जनामा रिफरेक्टिभ ईरर अर्थात दृष्टी दोष देखिएको र उनिहरुलाई किरण आँखा अस्पतालमा रिफर गरिएको डा क्यालले जानकारी दिनु भयो । पछिल्लो समय किरण आँखा अस्पतलले बाराको बिभिन्न विद्यालयहरुमा निशुल्क शिबिर संचालन गरिरहेको छ  ।

      photo 2025 05 20 19 22 02photo 2025 05 20 19 21 59

        कमेन्टहरु