देश

    भीम रावलको सांसद पद स्वतः रिक्त राजीनामा फिर्ता ‘गैरकानूनी’

    जगत ठाडा मगर
    २०७८ साउन ८ | मध्यान्ह ०७:०४ बजे

      काठमाडौ । नेकपा एमालेका सांसद भीम रावलले राजीनामा दिइसकेपछि उनको सांसद पद स्वतः रिक्त भएको कानूनविद्हरुले बताएका छन् ।

      रावलले राजीनामा फिर्ता लिएँ भन्दैमा उनको सांसद पद फिर्ता नहुने कानूनविदहरुको तर्क छ । रावलले अब सांसदका रुपमा तलब भत्ता खाएमा त्यो बेरुजु र भ्रष्टाचार ठहरिने विज्ञहरु बताउँछन् ।

        कमेन्टहरु