देश

    राष्ट्रपति पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

    नवलपुर टुडे
    २०८२ बैशाख २६ | मध्यान्ह ०५:०१ बजे

      काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा  छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । 

      भेटका विषयमा थप खुलाइएको छैन । यद्यपि आन्तरिक राजनीति तरंगित भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

       

        कमेन्टहरु