देश

    मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दै

    नवलपुर टुडे
    २०८२ बैशाख २५ | बिहान १०:०१ बजे
      काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

      आज (बिहीबार) साँझ ५ बजेका बोलाइएको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने छ।

      बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

        कमेन्टहरु