बागमती प्रदेश

    बागमतीमा बुधबार सार्वजनिक बिदा

    नवलपुर टुडे
    २०८२ बैशाख २२ | मध्यान्ह ०६:०१ बजे

      बागमती , वैशाख २२ । बागमती प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । आन्तरिक तथा कानुन मन्त्रालयले आज (सोमबार) एक सूचना जारी गर्दै बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

      सरकारी कामकाजको भाषा सम्बन्धि दिवसको अवसरमा पारेर बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक तथा कानून मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिनुभयो । गत चैत २१ गते बागमती प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

      495280784 1075333761316203 7947286849079524356 n

       
       

        कमेन्टहरु