अर्थ

    पेट्रोलियम पदार्थको मूल्य घट्याे

    नवलपुर टुडे
    २०८२ बैशाख १८ | बिहान ०५:०१ बजे

      काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको हो।

      त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको निगमले जानकारी गराएको छ । जसअनुसार पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टीतेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य १ रुपैयाँले घटेको छ।

       

      Nigam

        कमेन्टहरु