देश

    ४७ जना सहसचिवको सरूवा(सूचीसहित)

    नवलपुर टुडे
    २०८२ बैशाख ९ | मध्यान्ह ०७:०१ बजे

      काठमाडौँ । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरुको सरुवा/कामकाज/काज खटाइएको हो । 

       

       

        कमेन्टहरु