राजनीति

    माओवादी जागरण अभियान नवलपुरको गैँडाकोट पुग्यो

    नवलपुर टुडे
    २०८२ बैशाख १ | मध्यान्ह ०५:०१ बजे

      गैँडाकोट । नेकपा (माओवादी केन्द्र) को तराई-मधेस जागरण अभियान नवलपुर पुगेको छ। सोमबार (आज) अपराह्न अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू नवलपुरको गैँडाकोट पुगेका छन्।

      नेताहरूलाई त्यहाँ भव्य स्वागत भएको दाहालको सचिवालयले जनाएको छ। पूर्व-पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत उक्त अभियानअन्तर्गत गैँडाकोटमा नेताहरू आज र भोलि रहनेछन्।

        कमेन्टहरु