देश

    ६१ जना वरिष्ठ सई इन्सपेक्टरमा सिफारिस (सूचीसहित)

    नवलपुर टुडे
    २०८२ बैशाख १ | बिहान १०:०१ बजे

      काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६१ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका निम्ति सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयले सिफारिसमा परेकाहरूको नामावली सूची प्रकाशित गरेको हो । 

      प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार उक्त सिफारिस गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ । 

      नामावली सूची

       

      490994086_677302588130925_7924967142677472025_n-1744598183.jpg

      490980270_949139360431318_6900488921766351954_n-1744598182.jpg

      490987432_1373549857179527_9188234999709736698_n-1744598182.jpg

       

        कमेन्टहरु