देश

    हेटौंडामा कारले स्कुटरलाई ठक्कर दिदा, स्कुटर चालक घाईते

    जगत ठाडा मगर
    २०७८ साउन ६ | मध्यान्ह ०४:०४ बजे

      बिनोद मण्डल
      हेटौंडा । मकवानपुर हेटौंडामा कार र स्कुटर एक आपसमा ठोकिदा एक जना घाईते भएका छन ।

      हेटौंडाको चौकी टोल ओरालोमा आउँदै गरेको बा १८ च १६६९ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको वागमति प्रदेश ०३ ००२ प ६२०२ नम्बरको स्कुटरलाई ठक्कर दिदा हेटौंडा – २ बस्ने स्कुटर चालक जगत बहादुर तामाङ सामान्य घाईते भएको छ ।

      घाईते तामाङलाई स्थानिय अस्पतालमा उपचार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

        कमेन्टहरु