देश

    आइतबार सार्वजनिक बिदा

    नवलपुर टुडे
    २०८१ चैत्र २२ | मध्यान्ह ०४:१२ बजे
      काठमाडौँ, चैत्र  २२। सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । 

      गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।  

      मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

      1743763275 sarbajnik%20bida

       

       

        कमेन्टहरु