देश

    सप्तरीमा चन्द्र नहर भत्किदा १०० भन्दाबढि घर डुबान

    जगत ठाडा मगर
    २०७८ साउन ६ | मध्यान्ह ०३:०४ बजे

      बिनोद मण्डल
      सप्तरी । चन्द्र नहर भत्किँदा स्थानिय बस्ती जोखिममा रहेको छ । दिनानुदिनको अविरल वर्षाका कारण पूर्वी नेपालको अधिकांश भागमा डुवान भएको छ ।

      badi r duban

      सप्तरी जिल्लाको सीमावर्ती कोसी नदीको बहावको रूपमा रहेको रोसि सहायक नदीको पानी स्थानिय सप्तकोशी नगरपालिका वडा नं ४ बलार्दह स्थित चन्द्र नहर फुट्दा स्थानीय १०० भन्दा बढी घर डुवानमा परेको छ ।

      स्थानिय सरकारको फितलो नीति र समयमा नहर मर्मत नहुँदा जोखिम बढेको स्थानियको भनाई रहेको छ ।

        कमेन्टहरु