देश

    राष्ट्रियसभा बैठक आज बस्दै(कार्यसूची)

    नवलपुर टुडे
    २०८१ चैत्र १८ | बिहान ०७:१२ बजे

      काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान सवा ११ बजेका लागि बैठक बोलाइएको छ । 

      आइतबार निर्धारित समयमा बस्न नसकेको बैठक सोमबार (आज)का लागि स्थगित  गरिएको थियो । 

      आइतबार बैठक तीनपटक सरेको थियो । प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकलाई हटाउने निर्णय सम्बन्धमा प्रधानमन्त्रीबाट सदनमा जानकारी गराउनुपर्ने माग गर्दै आएका छन् ।

      यस्तो छ आजको बैठकको सम्भावित कार्यसूची :–

       
       

        कमेन्टहरु