देश

    तीनकुनेमा निषेधाज्ञा जारी

    नवलपुर टुडे
    २०८१ चैत्र १५ | मध्यान्ह ०४:१२ बजे

      काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादीको प्रदर्शन उग्र बनेसँगै निषेधाज्ञा जारी भएको छ ।

      जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति नियन्त्रणबाहिर हुन पुगेकाले निषेधाज्ञा जारी गरिएको बताए । 

       

        कमेन्टहरु