देश

    नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)

    नवलपुर टुडे
    २०८१ चैत्र १५ | बिहान ०९:१२ बजे

      काठमाडौँ । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदमा भर्ना खुला गरिएको हो । 

      भर्ना छनौट शाखाले आज एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन खुला गरिएको जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाईनमार्फत दर्खास्त दिन सक्नेछन् । 

      pp

       

        कमेन्टहरु