शिक्षा

    शिक्षक सेवा आयोगले माग्यो ठूलो संख्यामा शिक्षक (विज्ञापनसहित)

    नवलपुर टुडे
    २०८१ चैत्र १४ | बिहान ०९:१२ बजे

      काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६८६ शिक्षकको भर्ना खुलाएको छ । आयोगले आज (बिहीबार) एक सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन खुलाएको हो ।

      जसअनुसार नेपाली शिक्षक १०९, अंग्रेजी शिक्षक १७१, गणित शिक्षक ११२, विज्ञान शिक्षक १०१, गणित विज्ञान शिक्षक ८०, सामाजिक शिक्षक १०९, स्वास्थ्य तथा शारीरिक शिक्षक १, संस्कृत शिक्षक २ र संस्कृत भाषा शिक्षक १ जना आवश्यक परेको छ ।

      हेर्नुस् सूचना

       

        कमेन्टहरु