अपराध

    पर्वतमा बलात्कार आरोपमा युवक पक्राउ

    नवलपुर टुडे
    २०८१ चैत्र ११ | मध्यान्ह ०१:१२ बजे

      पर्वत । पर्वतमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–९, बनौका १९ वर्षीय विजय फगामीमगर छन् ।

      १४ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (चैत १०) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

      गएको मंसिर ३ गते उनले बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु