अर्थ

    आज सुनको मूल्य स्थिर, घट्यो चाँदी

    नवलपुर टुडे
    २०८१ चैत्र ४ | मध्यान्ह १२:१२ बजे

      महासंघका अनुसार सुन एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदी हिजोको भन्दा पाँच रुपैयाँले घटेर दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। 

        कमेन्टहरु