कोशी प्रदेश

    विप्लव तीन दिने कार्यक्रमका लागि झापा आइपुगे

    नवलपुर टुडे
    २०८१ चैत्र ३ | बिहान ०९:१२ बजे

      झापा। तीन दिने कार्यक्रमका लागि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द झापा आइपुगेका छन् ।

      उनी शनिवार साँझ झापा आइपुगेका हुन्। आइतबार बिहान सीमा अवलोकन गर्न मेची पारी गएका छन्। तीन दिनको झापा बसाइमा उनी विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

        कमेन्टहरु