धर्म–संस्कृति/रीतिथिति

    खेलाडीहरुले एक-अर्कालाई रङ दलेर मनाए होली

    नवलपुर टुडे
    २०८१ फाल्गुन २९ | मध्यान्ह ०१:११ बजे

      काठमडौं । खेलाडीहरुले रङहरुको पर्व होली एक आपसमा रङ दलेर र खुशी साटासाट गरेर मनाएका छन् ।

      बिहीबार ललितपुरस्थित सात दाबोटामा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा भलिबल खेलाडीहरुले एक अर्कालाई रङ दलेर र खुशी साटासाट गरेर होली मनाएका छन् ।

      राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेलकुद परिगषद्का सदस्यसचिव टंकलाल घिसिङहरु होली कार्यक्रममा सहभागी छन् ।

        कमेन्टहरु