मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

    स्वामीकार्तिकमा प्रजनन सम्बन्धी स्वास्थ्य शिविर संचालन हुने

    उमेश रोकाया
    २०८१ फाल्गुन २८ | बिहान ०७:११ बजे

      बाजुरा , फागुन २८ । जिल्ला पुर्वी क्षेत्रमा रहेकोे स्वामीकार्तिक खापर गाउँपालिका प्रजनन सम्बन्धी स्वास्थ्य शिविर फागुन २९ गते संचालन हुने भएको छ । SHINE NEPAL कैलाली आयोजना र स्वामीकार्तिक खापर गाउँपालिकाको समन्वयमा फागुन २९ गतेका दिनमा स्वास्थ्य चौकी वाईमा प्रजनन सम्बन्धी स्वास्थ्य शिविर संचालन हुने भएका छ ।

      प्रजनन सम्बन्धी स्वास्थ्य शिविरमा विशेषगरी महिला प्रजनन स्वास्थ्य सम्बन्धी, बालबालिका र अन्य व्यक्तिहरुको सामान्य स्वास्थ्य चेक जाँच गरिने भएको नि.प्रमुख प्रशासकीय अधिकृत
      कुमेर बहादुर शाहीले बताउनुभयो ।

        कमेन्टहरु