राजनीति, लुम्बिनी प्रदेश

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि(बुधबार)रुपन्देही आउदै

    नवलपुर टुडे
    २०८१ फाल्गुन २७ | मध्यान्ह ०८:११ बजे
    फाइल तस्बिर

      बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री प्रचण्ड भोलि बुधबार रुपन्देही आउने भएको छ ।

      बुटवलमा हुने मगर मोर्चाको राष्ट्रिय सम्मेलनकको उद्घघाटनमा सम्बोधन गर्न अध्यक्ष प्रचण्ड रुपन्देहीको बुटवल आउने लागेको हो ।

        कमेन्टहरु