देश

    म्याग्दी र बागलुङमा भूकम्प

    नवलपुर टुडे
    २०८१ फाल्गुन २४ | बिहान ०७:११ बजे

      काठमाडौँ । म्याग्दीमा भूकम्प गएको केही घण्टामै बागलुङमा पनि भूकम्प गएको छ । म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि बागलुङमा  भूकम्प गएको हो ।

      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । 

       

        कमेन्टहरु