अपराध

    रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट युवकको हत्या

    नवलपुर टुडे
    २०८१ फाल्गुन १७ | बिहान ११:११ बजे

      रूपन्देही, फागुन १७ । रुपन्देहीमा गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ । अज्ञात समूहले गोली प्रहार गर्दा जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षको राजेशसिंह लोधको मृत्यु भएके हो ।

      जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार घरको बरन्डामा आज बिहान ८ः१५ बजे रगतामे अवस्थामा भेटिकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ,घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

        कमेन्टहरु